Skip to main content

Posts

Featured

किन रोएँ? लडेकोले कि दबाएकोले?

  फोनमा आलार्म बज्यो फोन हेरे ,आजको मिति   २४ तारिक २०२४  परदेश आएको पनि २ महिना भएछ। बिहानको ८ बजे मन नलागी नलागी उठे, किनभने म संगै बस्ने मेरो साथीलाइ ट्रेन स्टेसनमा छोड्नु थियो। राति फूटबल हेरेर ४ बजे सुतेको म उसलाई छोड्न जान तयार त थिए तर मन भने बिस्तारा तिर नै थियो। तल आए साइकल निलाके र साथि र म लागेम ट्रेन स्टेसनतिर। साइकल electirc थियो, दुइ जना बस्दा अलि नियनत्रणमा ल्याउन गारो पर्थ्यो तेही पनि लागेउ दुइ जना बिहानको चिसो  हावासगै, राति हेरेको खेलको कुरा गर्दै, लागि रहेउ।  सधै सिटी सेन्टर जादा हामी पढ्ने कलेज देखि जान्थेउ भने आज मैले अर्को बाटो जाने कुरा गरे र हिढेउ हतारमा। ट्रेन हिड्न  बिस मिनेट बाकि  थियो र हामीलाई त्यहा पुग्दा करिब ३० मिनेट लाग्थ्यो। समय कम भएकाले मैले साइकलको गति धेरै नै बढाएको थिए। ओरालो बाटो , चिसो हावा र सुर्यको किरण लिदै जादै गर्दा बाटो काट्ने जेब्रा क्रोस्सिंग हरियोबाट रातो हुन लागेको थियो। ढिला भएको कारण मैले गति अलि बढाए। भन्नलाइ साइकल भने पनि electirc साइकल भएर स्कुटर चलाए झैँ थियो। बाटो काट्न मैले गति त बढाए तर् दुइ ज...

Latest posts